Skip to main content

Posts

Showing posts from May, 2019

मुक्तक

म नियममा बसे, ऊ मतलब नै नगरी गरेको थियो न पालो कुर्यो न फारम भर्यो एक नम्बरमा रहेको थियो म पानी पिउदा पर्खिए, बाटो काट्दा म  पर्खिए म ऐन हेर्दै गर्दा, ऊ कानुन भन्दा माथि भएको थियो ।

मुक्तक २

म दफा पल्टाउँँदै थिए, ऊ छुट पाएर गएछ मैले भ्रष्टाचार भन्थे ,  उसले कमाएर गएछ "आजको माया के गरौं?" म इच्छा बुझ्छु उनीसँग  तर ऊ पो आएछ र थपक्कन माया लाएर गएछ ।
मुक्तक मलाई झरना सुशाउने जङ्गल छ प्यारो सानो चरीले गाउने मङ्गल छ प्यारो ढुङ्गामुनी लुक्दै डांडामाथि घाम ताप्दै जीवनको प्रीत लगाउने जङ्गल छ प्यारो ।                                                  विमल गौतम