म नियममा बसे, ऊ मतलब नै नगरी गरेको थियो
न पालो कुर्यो न फारम भर्यो एक नम्बरमा रहेको थियो
म पानी पिउदा पर्खिए, बाटो काट्दा म पर्खिए
म ऐन हेर्दै गर्दा, ऊ कानुन भन्दा माथि भएको थियो ।

Comments
Post a Comment