Skip to main content

Posts

Showing posts from May, 2021

काल/ पक्ष

                                                                         भूतकालका पक्षहरू                                                             सामान्य भूतकालका पाँच वाक्य लेख। क) हरि हाँस्यो  । ख)  ग) घ) ङ) च) अपूर्ण भूतकालका पाँच वाक्य लेख। क) हरि हाँस्दै थियो । ख)  ग) घ) ङ) च) पूर्ण भूतकालका पाँच वाक्य लेख। क) हरि हाँसेको थियो। ख)  ग) घ) ङ) च) अज्ञात भूतकालका पाँच वाक्य लेख। क) हरि हाँसेछ।। ख)  ग) घ) ङ) च) अभ्यस्त  भूतकालका पाँच वाक्य लेख। क) हरि हाँस्थ्यो। ख)  ग) घ) ङ) च)                                                                                                                                                                                                                                                                                            वर्तमानकालका पक्षहरू  क) सामान्य वर्तमानका पाँचओटा वाक्यहरू बनाऊ। ( धातु+ छ/छन् / छे) १)  राम घर जान्छ । २) आमा खाना पकाउनुहुन्छ। ३) ४) ५) ख) अपूर्ण वर्तमानका पाँचओटा वाक्य बनाऊ ।           ( धातु+ दै/तै छ) १) राम नाच्दै छ। २) आमा

बनोटका आधारमा वाक्य

बनोटका आधारमा वाक्य  तीन प्रकारका हुन्छन् । क) सरल वाक्य  ख) मिश्र वाक्य ग) संयुक्त वाक्य   क) सरल वाक्य  १) आर्यन खाना खान्छ । २) रोरिसा पढ्छे । ३) साहिलले हिजो जन्मदिन मनायो ।  ख) मिश्र वाक्य ( सापेक्ष संयोजकले जोड्छ= जब तब, यो त्यो, भने ) जब बादल लाग्छ तब  पानी पर्छ । जब आर्यन घर जान्छ तब खाना खान्छ । जो विद्यार्थी अल्छी छ त्यो कहिल्यै सफल हुँदैन । ग)  संयुक्त वाक्य (निरपेक्ष संयोजकले जोड्छ = र , अनि, किनभने  ) आर्यन घर जान्छ र खाना खान्छ । एउटा मात्रै समापिका क्रियापद प्रयोग भएको वाक्य सरल वाक्य  हो     सरल वाक्य बिराज गफ गर्छ । बिराज गफ गरेर घरमा जान बिर्सन्छ । जटिल वाक्य (संयुक्त वाक्य र मिश्र ) बिराज गफ गर्छ र घर जान बिर्सिन्छ । ( संयुक्त वाक्य) जब बिराज गफ गर्छ तब घर जान बिर्सन्छ । ( मिश्र वाक्य) १) वाक्य संश्लेषण  क) आदित्य घरमा जान्छ र खाना खाएर फुटबल खेल्न सहिद मैदान जान्छ । २ ) वाक्य विश्लेषण  ख) आदित्य घर जान्छ । आदित्य खाना खान्छ । आदित्य फुटबल खेल्न सहिद मैदान जान्छ । प्रश्न : क)   ऊ दिनहुुँ गृहकार्य गर्छ । म पनि दिनहुँ गृहकार्य गर्छु ।  हामी एकछिन पढ्छौँ । हामी केही समय

कारक र विभक्ति

कारक र विभक्ति भाषाको लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ । कारक भूमिका   विभक्ति विभक्ति चिह्न उदाहरण कर्ता काम गर्ने (कसले/को ?) प्रथमा ले/बाट/द्वारा   म पुस्तक पढ्छु । कर्म कामको असर पर्ने (के/कसलाई ?) द्वितीय लाई/कन तिमीले राम लाई पिट्यौ। करण काम गर्ने साधन हेतु/कारण (केले / केको सहायता?) तृतीय ले/बाट/ द्वारा ऊ कलम ले लेख्छ । ज्वरो ले थला परियो । सम्प्रदान जसका लागि काम गरिन्छ (प्रापक/ कसलाई ?) चतुर्थी लाई/लागि/ निम्ति बाबाले आमा लाई सारी किनिदिनुभयो। अपादान छुट्टिने स्थान/ सुरु हुने समय   (कहाँबाट ? )