भूतकालका पक्षहरू सामान्य भूतकालका पाँच वाक्य लेख। क) हरि हाँस्यो । ख) ग) घ) ङ) च) अपूर्ण भूतकालका पाँच वाक्य लेख। क) हरि हाँस्दै थियो । ख) ग) घ) ङ) च) पूर्ण भूतकालका पाँच वाक्य लेख। क) हरि हाँसेको थियो। ख) ग) घ) ङ) च) अज्ञात भूतकालका पाँच वाक्य लेख। क) हरि हाँसेछ।। ख) ग) घ) ङ) च) अभ्यस्त भूतकालका पाँच वाक्य लेख। क) हरि हाँस्थ्यो। ख) ग) घ) ङ) च) ...
व्यक्तिगत रचना, विचार, यात्रा, अनुभव