भूतकालका पक्षहरू सामान्य भूतकालका पाँच वाक्य लेख।
क) हरि हाँस्यो ।
ख)
ग)
घ)
ङ)
च)
अपूर्ण भूतकालका पाँच वाक्य लेख।
क) हरि हाँस्दै थियो ।
ख)
ग)
घ)
ङ)
च)
पूर्ण भूतकालका पाँच वाक्य लेख।
क) हरि हाँसेको थियो।
ख)
ग)
घ)
ङ)
च)
अज्ञात भूतकालका पाँच वाक्य लेख।
क) हरि हाँसेछ।।
ख)
ग)
घ)
ङ)
च)
अभ्यस्त भूतकालका पाँच वाक्य लेख।
क) हरि हाँस्थ्यो।
ख)
ग)
घ)
ङ)
च) वर्तमानकालका पक्षहरू
क) सामान्य वर्तमानका पाँचओटा वाक्यहरू बनाऊ। ( धातु+ छ/छन् / छे)
१) राम घर जान्छ ।
२) आमा खाना पकाउनुहुन्छ।
३)
४)
५)
ख) अपूर्ण वर्तमानका पाँचओटा वाक्य बनाऊ । ( धातु+ दै/तै छ)
१) राम नाच्दै छ।
२) आमा खाना पकाउँदै हुनुहुन्छ ।
३)
४)
५)
ग) पूर्ण वर्तमानका पाँचओटा वाक्य बनाऊ । ( धातु+ एको/ एका/एकी+ छ/ छिन् )
१) राम घर गएको छ।
२) आमाले खाना पकाउनुभएको छ ।
भविष्यत् कालका पक्षहरू
क) सामान्य भविष्यत् (धातु+ नेछ/ नेछिन )
१) राम घर जानेछ ।
२) हामी खेल्नेछौँ ।
३) आमाले खाना पकाउनुहुनेछ
४)
ख) अपूर्ण भविष्यत् (धातु+ दै /तै .... नेछ / नेछिन्)
१) राम नाच्दै हुनेछ ।
२) आमा खाना पकाउदै हुनुहुनेछ।
३)
४)
ग) पूर्ण भविष्यत् । (धातु+ एको/एका/एकी..... नेछ/नेछिन्)
१) आमाले खाना पकाउनुभएको हुनेछ।
२)
३)
४)
Comments
Post a Comment